Dec 2, 2009

कम्प्युटरको Speed बढाउन..


१ सर्बप्रथम कम्प्युटर खोल्ने बित्तिकै कुनै पनि Application चाँड चांडै
नखोल्नुस् , पहिला राम्रो सँग PC लाई Bootup हुन दिनुस् ।

२ कुनैपनि Application बन्द गरी सके पछि आफ्नो Desktop लाई एक पल्ट
Refresh गर्नुस् यसले तपाईंको कम्प्युटरको Ram मा जम्मा भएको Unused
फाइलहरु Remove हुन्छ ।
३ आफ्नो कम्प्युटरमा सके सम्म Wallpaper को Use नै नगर्नुस् र यदि
गर्नुनै छ भने ठुलो साइजको Image लाई Use नगर्नुस् ।
४ आफ्नो Desktop मा धेरै Unnecessary Shortcut हरुलाई नराख्नुस् र सके
सम्म Desktop लाई Clean नै राख् नुस् । Desktop मा फोटो तथा Music को
फाइलहरुलाई पनि Save नगर्नुस् ।
५ RecycleBin लाई बेला बेलामा Empty गरी राख् नुस् । तपाईंले Delete
गर्नु भएको फाइलहरु RecycleBin मा जम्मा भई राखेको हुन्छ र तपाईंको
कम्प्युटरको Harddrive को ठाउँ यसले लीइ राखेको हुन्छ ।
६ temporary internet files लाई बेला बेलामा Delete गरी राखनुस् ।
७ आफ्नो कम्प्युटर लाई प्रत्येक २ महिनामा Defragment गर्नुस् । यसले
तपाईंको कम्प्युटरको Harddrive मा धेरै खाली ठाउँ बनाउछ र Program हरु
Fast चल्छन ।
८ आफ्नो कम्प्युटर लाई जहिले पनि २ वा २ भन्दा बढीमा partitions गर्नुस्
र सके सम्म Software हरुलाई दोस्रो वा तेस्रो Drive मा Instal गर्नुस् ।
सके सम्म C Drive लाई खाली नै राख् नुस् ।
९ जब तपाईंले नयाँ Software हरु Instal गर्नु हुन्छ त्यो Software को
Tray Icon लाई Disable गर्नुस् , यि Icon हरुले तपाईंको कम्प्युटरको RAM
को Use गरी राखेका हुन्छन र कम्प्युटर Slow हुन सक्छ र Software का
starting the application automatically Option लाई पनि Disable गर्न
नभुल्नु होला । यस्ता Option हरुलाई तपाइले software हरु Instal गरी सके
पछि उक्त Software को Tools मा गएर पनि Disable गर्न सक्नु हुन्छ ।
१० आफ्नो कम्प्युटर लाई धुलो बाट पनि सके सम्म बचाउनुस् , किन भने धुलोले
तपाईंको कम्प्युटरका Cooling Fan हरुलाई जाम गरी दिन सक्छ यसले कम्प्युटर
अनावश्यक रुपमा तातो हुन सक्छ र कम्प्युटर Slow Down हुन सक्छ ।

No comments:

Post a Comment