Jan 14, 2010

G-Mail लाई अन्लाईन Hard Drive को रुपमा Use गर्नुहोस् !


तपाईंहरु मध्य धेरैलाई थाहा छ जिमेल एउटा फ्री वेब मेल सर्भिस हो जसले अहिले सम्म २ गिगाबाइट फ्री स्पेस दिने गरेको छ तपाईंको ईमेल Inbox र Attachments को लागि । २ गिगाबाईट भनेको धेरै स्पेस हो र यदाकदा तपाइँले पनि सोच्नुभएको होला यत्रो २ गिगाबाइट स्थान के राखेर भर्ने होला ? अझ धेरैलाई त यत्रो स्पेस किन चाहियो र भन्ने पनि लागेको हुन सक्छ । तपाईंले पनि यस्तै सोच्नु भएको हो भने यसो गरे कसो होला कि जिमेल ले फ्री मा दिएको स्पेसलाई अनलाइन Hard Drive को रुपमा use गर्ने र आफुलाई चाहिने फाइलहरु त्यस्मा save गर्ने जुन आफुलाई चाहिएको बेलामा जहाँ जुन सुकै स्थानमा भए पनि ति फाइललाई सजिलै पाउने । यसो गर्न सकियो भने त important फाइलहरु एक ठाउँ बाट अर्को ठाउँमा लान PenDrive, सि.डि वा धेरैनै ठुलो फाइल छ भने ल्यापटप बोक्ने झन्झट बाट मुक्त भईने भयो नि हैन र ?
हामीले सजिलै आफ्नो जिमेल अकाउन्टमा भएको फ्री स्पेसलाई Online Hard Drive को रुपमा use गर्न सक्छौ ।
कसरी ? भन्ने बारे मैले तल चर्चा गर्न लागेको छु ।
यसको लागि तपाईंहरुले एउटा सानो आकारको एउटा software इन्स्टल गर्नुपर्ने हुन्छ र यो software इन्स्टल गरीसकेपछि तपाइँको कम्प्युटरको My Computer आइकनभित्र सी, डी, ई जस्ता हार्ड ड्राइभ जस्तै गरी जी मेल ड्राइभ पनि देखिनेछ ।





अब अरु drive हरुमा जस्तै आफुलाई चाहिने फाइलहरु त्यहा copy paste वा Drag Drop गर्नुहोस् । फाइल upload हुँदा यस्तो देखिनेछ ।







 
software install गरी सकेपछि तपाईंको जिमेल account मा पनि थोरै परिवर्तन गर्नुहोला त्यसको लागि तलको Step अनुसार गर्नुहोला ।
१) सबैभन्दा पहिला तपाईंहरुको जिमेल account हुनु जरुरी छ, यदि छैन भने account बनाउनुहोस् र छ भने लग अन गर्नुहोस् ।
२) अब त्यहा Create a filter लिन्कमा क्लिक गर्नुहोस् जुन Search the Web बटन सँगै छ ।





३) Subject मा GMAILFS राखीदिनुहोस् र next बटनमा क्लिक गर्नुहोस् ।






४) Skip the Inbox (Archive it) भएको चेक बक्समा tick लगाइदिनुहोस् र Create Filter बटनमा क्लिक गर्नुहोस् ।


 बस जिमेलमा गर्नु पर्ने काम सकियो, अब तपाईंले Gmail Drive मा upload गर्नु भएको फाइलहरु automatically तपाईंको inbox बाट bypass भएर Archive मा save हुन पुग्छ । Archive मा save भएको फाइललाई हेर्नको लागि त्यहा भएको All Mail लिन्कमा जानुहोस् अथवा माथिको सर्च बक्समा सिधै GMAILFS टाईप गरेर search mail बटनमा क्लिक गर्नुहोस् त्यहा उक्त फाइल हरु एट्याचमेन्टका रुपमा त्यहाँ बसिरहेको हुन्छ । ति फाईलहरुलाई तपाईंले आफुलाई चाहिएको बेलामा जहाँ जुन सुकै स्थानमा भए पनि सजिलै Download गर्न सक्नु हुन्छ ।


Dec 27, 2009

कम्प्युटर सम्बन्धी केही साधारण Tips & Triks हरु

तपाईंहरुकै अनुरोधमा फेरी कम्प्युटर सम्बन्धी केही साधारण तर उपयोगी Tips & Triks हरु लेख्न गईरहेको छु । अबस्य पनि यो तपाईंहरुलाई रोचक तथा काम लाग्ने हुन सक्छन , यसलाई प्रयोग गरेर के कस्तो प्रतिकृया पाउनु भयो मलाई अबस्य पनि लेख् न नभुल्नु होला ।

१ माउसको काम कि बोर्डले गर्नुहोस्
यदि कुनै बेला तपाईंको माउसले काम गरेन भने के गर्नु हुन्छ ? तपाईंहरुलाई थाहा छ माउसको काम कि-बोर्डले पनि गर्न सकिन्छ ? त्यसको लागि Shift+Alt+NumLock कि थिच्नुस् र र ok गर्नुहोस् । अब तपाईंले माउसको काम Number key हरुबाट गर्न सक्नु हुन्छ ।

२ कम्प्युटरको password बिर्सनु भयो भने
यदि तपाईंले आफ्नो कम्प्युटरको password बिर्सिनु भयो भने यो step प्रयोग गरेर आफ्नो कम्प्युटर खोल्न सक्नु हुन्छ
कम्प्युटर on गर्नुस्
password Enter गर्ने ठाउँ देख् नु हुनेछ
अब Ctrl+Alt+Delete कि थिच्नुस्
username लाई Change गरेर administrator राखिदिनुस् र ok गर्नुस्

३ कम्प्युटरलाई छिटो ShuttDown गर्ने तरिका
सबै भन्दा पहिला Ctrl+Alt+Delete थिच्नुस् Task Manager खुल्नेछ
ShuttDown Tab मा क्लिक गर्नुस्
Ctrl कि लाई press गरेरै TurnOff मा क्लिक गर्नुस्

४ आफ्नो कम्प्युटरको सम्पूर्ण जानकारी
यदि तपाईंलाई आफ्नो कम्प्युटर बारे सम्पूर्ण जानकारी थाहा छैन र त्यो जान्न चाहनु हुन्छ भने,
Start > Run मा क्लिक गर्नुस् र त्यहा Command टाईप गर्नुस्
Command पेज खुल्नेछ अब त्यहा systeminfo टाईप गरेर Enter गर्नुस्
अब तपाईंले आफ्नो कम्प्युटरको सम्पूर्ण Details हेर्न सक्नुहुनेछ ।

कुनै Software को प्रयोग बिना नै Drive वा Folder लक गर्नुस्

तपाईंले यो Trick को प्रयोग गरेर आफ्नो कम्प्युटरको Drive वा Folder लाई Lock गर्न सक्नु हुनेछ । यो Trick Windows Xp को लागि काम लाग्छ । सबै भन्दा पहिले Toolbar को Tools Option मा जानुस् र त्यस पछि Folder Option , View Option र View Option को सब भन्दा Last को Option .Use Simple File Shareing [Recommended] मा । त्यसको Tick मार्क बक्समा Tik लगाएको होला , त्यो Tik लाई हटाइदिनुस् । अब तपाईंले Lock गर्न चाहनु भएको Folder अथवा Drive लाई Right Click गर्नुस् Properties मा जानुस् र Security Option मा क्लिक गर्नुस् । त्यहा तल (Full Control,Read,Write,Modify etc.) जस्ता Option हरु होला । त्यसमा तपाईंले चाहेको अनुसार Deny बक्समा Tick मार्क लगाउनुस् । यदि तपाईंले Full Control मा Tick लगाउनु भयो भने एकै चोटि सबै Option हरु Deny हुनेछन । अब Apply र ok गर्नुस् । यति गरी सके पछि तपाईंको काम सकियो । अब हेर्नुस् तपाईंले Lock गर्नु भएको Folder वा Drive को फाइल साइज "०" भई सकेको हुनेछ र तपाइले उक्त Folder खोल्न चाहनु भयो भने खोलिने छैन । ACCESS IS DENIED भन्ने message Dispaly हुनेछ । यदि तपाईंलाई त्यो folder फेरी Unlock गर्नु पर्‍यो भने अघि तपाईंले Full Control Deny बक्समा लगाउनु भएको Tick लाई हटाइदिनुस् । छैन त सजिलो ??
याद राख्नुस् यो Trick मात्र NTFS file system मा उपयोगी हुन्छ । एक चोटि ट्राइ गरेर हेर्ने कि ??

:: tHE mOST dAMI sMs ::

Always be Happy, always wear a smile;
Not because life is full of reasons to smile
but because your smile itself is a reason
for many others to smile. . .
________________________________________

Caught sleeping together
Boy1:Meet my wife Tina
Boy2.Oh! I know her
Boy1:How?
Boy2:v were caught sleeping together
Boy1:What the hell?
Boy2.during lecture in maths class

Think +ve:)
________________________________________

Your smile may be a pearl for someone
Some times ur existence
gives hope to one person,
Your smile may be a pearl for someone,
Your presence might be the
desire of the 1 who loves U dearly.
So value yourself.
________________________________________

Friends r like fishes.
U have to sit patiently for a long time
to catch a good one.
Just like I caught u.
so better stay nice otherwise
I will FRY YOU..;)

________________________________________

I love my life when U are in it
my eyes when U look into them,
I love my name when U say it,
I love my heart when U love it,
I love my life when U are in it.
________________________________________

When your friend lies to you
When ur friend lies to you, Its not his fault!
Actually its your’s..
Bcoz you didn’t give him the proper space to tell the truth..!
________________________________________

Best lines by a best friend:
“It hurts me wen u talk to s0me0ne else n n0t me.. ..
it hurts even m0re wen s0me1 else makes u smile n i can’t . . .”

Dec 22, 2009

C-Programmes


1.Find Multiplication Of entered Number :

void main()
{
int i,num;
clrscr();
printf("enter the number\n");
scanf("%d",&num);
i=1;
while(i<=10)
{
printf("%d*%d=%d",num,i,num*i);
i++;
printf("\n");
}
getch();
}



2.WAP 2 Print Even Numbers Between 1-100 :

main()

{
int num=100;
clrscr();
printf("The even numbers within 100 are");
while(num!=1)
{

Dec 16, 2009

Ajab Duniya ki Gajab Kahani

ये दुनियाँ होने को ते एक ही हें । मे भि एक हुँ । मगर दुनियाँ और मेरे बीच मै बहुत सारे डेफिनेशन हैं । तरह तरह कि ।

इफ मे साहित्यके स्टूडेण्ट के नजरसे दुनियाँको देखुँ तो शब्दसागरमे डुब जाता हुँ । शब्द इतने हे कि मेरे समझ से कहि गुणे बाहर ।

पावरके नजर सें देखुँ ते मे कुछ नहीं हुँ । एक छोटा सा किड्नी गया तो जीन्दगी गयाँ सिधे उपरवालाके पास ।

आम आदमी के माझ अपुन को देखो तों बुरी तरह फस जाता हुँ । एक खराब आदमी मेरा पंूगी बजा देता हे । वो भि धुल चटाके ।

जब मे कम्प्यूटर के आगे खुदको आईटी स्टूडेण्ट सम्झूतो ये दुनियाँ तीन अल्फाबेट डब्लूडब्लूडब्लू के लायक भि नही हे । एक छोटा सा डट और बिन्दू दुनियाँके लिए काफी हे । सायद अब तो एक डट भि दुनियाँको लायक नहीं